• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: काल...


शिक्षक : राम भन त काल कती प्रकारको हुन्छ ?
राम : ३ प्रकारको सर
शिक्षक : स्याबास , अब तिनै वटाको एउटा एउटा उदाहरण देउ त
राम : सर , मैले हिजो तपाईंको छोरीलाई देखेको थिए , आज म उनिलाई माया गर्छु र भोली म उसलाई भगाएर लानेछु ।

एकजना कालि कालि मिस कक्षामा नेपाली बिषय अन्तर्गत ब्याकरण पढाइरहेकी थिइन् ।
मिस : म राम्री छु, यो कुन काल हो ?
दिपक : यो भुतकाल हो मिस ।
मिस : के रे ? भुतकाल हैन, यो बर्तमानकाल हो ।
दिपक : नीताले भनेको भए वर्तमानकाल हुन्थ्यो, मिसले म राम्री छु भन्दा त भुतकाल नै भयो नि मिस ।